समाचार

दोस्रो सातासम्ममा संविधान जारी हुने

साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने : अध्यक्ष ओली

 
प्रकाशित मिति: 12:38:48 pm, July 05, 2015
9
 
3
 
0
 
0
 
14
 
 
 
 

विराटनगर, असार २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।

kpoli
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गरे ।

उनले संविधान बनेर नेपालको सङ्क्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गरे ।

- See more at: http://www.ratopati.com/2015/07/05/245396.html#sthash.g4Ib9VDp.dpuf


विराटनगर, असार २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।


विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गरे ।

उनले संविधान बनेर नेपालको सङ्क्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ भन्दै ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गरे ।

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM