समाचार

लम्की जेसिजले मनायो भब्य रुपमा धान दिवस ।।

लम्की जेसिजले मनायो भब्य रुपमा धान दिवस ।।
 
सुदूरपश्चिममा पनि बिभिन्न कार्यक्रम गरि धान दिबस मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिईने असार १५ लाई आज कैलालीको लम्कीले पनी भव्यरुपमा मनायको छ । लम्की जेसिजको आयोजनामा आज कैलालीको लम्की चुहानगरपालीका २ पुर्व लम्कीमा मनाईएको छ । धान खेतीमा आधुनिकिकरण्ँ, उत्पादन लागतमा न्यूनिकरण्ँ भन्ने मुल नाराका साथ १२ आ“ै राष्ट«िय धान दिवस कैलालीको लम्की चुहा २ पुर्वलम्कीमा जेसजिका सम्पुणर््ँ पदाधीकारी सहीत रोपाई गरि मनाईएको हो । रोपाई सकिएपछि दहि चिउरा र केरा खाएर सम्पुणर््ँलाइ खुवाएर मनाईएको हो । कार्यक्रममा लम्की जेसिज का बर्È २०१५ का अध्यÔ जेसि मल्ल सिहं ठकुरी अध्यÔ लयात पुर्व अध्यÔ मुक्ती प्रसाद पाठक लगायतका सम्पुण्ँ पदाधिकारीको उपस्थिती रहेको थियो ।
 

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM