समाचार

स्थानिय बासिन्दाद्धरा सडक ग्राभेल नभएको भन्दै संघर्ष समिति गठन ।।

उज्वल बुढा, कैलाली, असाढ १९ -
कैलालीको घोडाघोडी नगरपलिका २ नारायपुरका स्थानिय बासिन्दाहरुले जिल्ला विकास समिति कैलाली र घोडाघोडी नगरपालिकाको कार्यलयमा अनिश्तकालिन तालाबन्दी गर्ने भन्दै संर्घष समिति गठन गरेको छन् । ७ वर्षदेखि गाउँमा रहेको कक्ची सडममा ग्राभेल गरिदिन भन्दै साविकको दरख गाविस र जिल्ला विकासमा हरेक वर्ष धाउदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै स्थानीय आक्रोसित भएका हुन् । तत्कालिन स्थानीय विकास अधिकारी गोकण शर्माको पालदेखि अहिलेका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद लम्सालसम्मका हरेक स्थानीय विकास अधिकारीहरुलाई दुई पटक सडक ग्राभेलको लागि भन्दै निवेदन दिए पनि सडक बन्न नसकेको स्थानीयहरुले बताएका छन् । कच्ची सडक ग्राभेल हुन नसक्दा वर्षातको समयमा स्थानीयहरुले निक्कै सास्ती भोग्नु परेको स्थानीय चेतराज सापकोटाले बताउनु भयो । गाउँमा रहेको करिब तीन किलो सिमटर सडक ग्राभेल गरिदिन भन्दै हरेका वर्ष साविकको गाविस र जिल्ला विकासमा धायौ कसैले सुनेन अहिले भखरै घोषणा भएको घोडाघोडी नगरपालिकामा समेत चार पटक धाई सक्दा पनि कुनै सुनुवाई नभएको स्थानीयले बताएका छन ।
 

धेरै पढिएको

आजको कार्यक्रम

  • Radio Opening
    समय :04:55AM - 05:00AM
  • Dharmik Bhajan
    समय :05:00AM - 06:00AM
  • CIN Sajha Khabar
    समय :06:00AM - 06:30AM
  • Banibahas
    समय :06:30AM - 07:00AM
  • Rastriya Geet
    समय :07:00AM - 07:15AM
  • BBC Nepali Bihani sewa
    समय :07:15AM - 07:30AM
  • Sakhi suva Prabhat
    समय :07:30AM - 08:00AM
  • Sakhi Khabar
    समय :08:00AM - 08:30AM
  • Nepali Adhunik Geet
    समय :08:30AM - 09:00AM
  • unn.com.np(nepal khabar)
    समय :09:00AM - 03:00PM